२०८१ कार्तिक ६, १८:१५
#छापाबाट #ब्रेकिङ न्युज

एमालेलेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने

काठमाडौँ।नेकपा (एमाले) ले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।

लतिलपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको सचिवालय बैठकले यही पुस २३ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको पार्टी महासचिव शङ्कर पोखरेलले जानकारी दिए ।

बैठकपछि आज आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताए ।

राष्ट्रिय सभा निर्वाचनमा आफूहरुलाई शून्य नबनाइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग आग्रह गरेको ब्रिफिङ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलको बैठकमा गरेपछि शंका उपशंकाको वातावरण सिर्जना को भएको थियो। थियो ।

एमालेलेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने

कनकाई नदीको बगरमा एक महिला मृत फेला

एमालेलेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने

यस्तो रहनेछ आजको मौसम, तराईका केही स्थानमा

Leave a comment

Your email address will not be published. Required fields are marked *