२०८१ कार्तिक ६, २०:५८
#ब्रेकिङ न्युज

एकजना युवा झुन्डिएको अवस्थामा मृत फेला

 बिर्तामोड,पुस १९ -झापाको बिर्तामोड शहरनजिकै रहेको चिया बगानमा आज बिहान एकजना युवा झुन्डिएको अवस्थामा मृत भेटिएका छन् ।

रुखमा पासो लगाएर आत्महत्या गर्ने युवाको पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनीको टोली घटनास्थल बिर्तामोड-६ स्थित राजमार्ग दक्षिण चिया बगानमा पुगेको छ ।

ब्राउन सुगर सहित एक जना महिला पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *