२०८१ कार्तिक ६, २३:४५

ब्राउन सुगर सहित एक जना महिला पक्राउ

सुनसरी- सुनसरीको कोशी गाउँपालिका- १ राजापोखरीबाट लागु औषध ब्राउन सुगर सहित एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ६ बजे लौकही बजारबाट पश्चिम कुसाहातर्फ जाँदै गरेकी पैदल यात्री स्थानीय ४५ बर्षीया उमा उरावलाई इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले शङ्का लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम २४ मिलिग्राम ब्राउन सुगर फेला गरेको थियो ।

ब्राउन सुगरसहित पक्राउ परेकी उनको जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

भारत र चीनमा कोरोनाको नयाँ भेरियन्ट देखा,

ब्राउन सुगर सहित एक जना महिला पक्राउ

एकजना युवा झुन्डिएको अवस्थामा मृत फेला

Leave a comment

Your email address will not be published. Required fields are marked *