२०८१ कार्तिक ७, ०१:११

 गजल

कति खुल्लदुल्लि हुन्छ हे भगवान यो मनमा चोट
कहिले निको नहुने भयो यो अभागिको खोट।।।

माया जस्तो ठुलो कुरा केही होईन भन्ने हरू
मुना छोडि मदन किन माग्थे अरू सग भोट्र्र्र ।।।

साग खाउ सिस्नो खाउ भन्थिन् मुना पनि
ऋण तिर्न लाई खोजि हिडे पैसाको त्यो बोट।।।

छोरा छोरिले सोध्ने गर्छन् बा आउने कहिले
आउने बाटो यहि हो भन्दै हेरि बस्छन रे रोड।।।

राजकुमार सुवेदी, गौरादह ९ झापा,हाल दोहा कतार

Leave a comment

Your email address will not be published. Required fields are marked *