२०८१ कार्तिक ६, २३:४५
#ब्रेकिङ न्युज

अस्पताल प्रशासन र मृतकका परिवारबीच भएको सहमति पश्चात् उत्पन्न विवाद साम्य

झापा । झापाको बिर्तामोडस्थित मनमोहन मेमोरियल सामुदायिक अस्पतालमा उत्पन्न भएको विवाद साम्य भएको छ ।

अस्पताल प्रशासन र मृतकका परिवारबीच भएको सहमति पश्चात् उत्पन्न विवाद साम्य भएको छ ।

इलाका प्रहरी कार्यालय अनारमनिमा दुवै पक्षबीच छलफल भएपनि लिखित सहमति भने बाहिर भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

प्रसूति गराउन मनमोहन ल्याइएकी बिर्तामोड– १ की २७ वर्षीया सिर्जना सङ्ग्रौलाको मृत्यु भएपछि आफन्तहरूले आन्दोलन गरेका थिए ।

अस्पताल प्रशासनले क्षतिपूर्तिबापत मृतक परिवारलाई ३५ लाख रुपैयाँ दिने लगायत अन्य सहमति भएको छ।

अस्पताल प्रशासन र मृतकका परिवारबीच भएको सहमति पश्चात् उत्पन्न विवाद साम्य

आज ब्रदर्श एफसी र सालबारी एफसी विजयी

Leave a comment

Your email address will not be published. Required fields are marked *