२०८१ कार्तिक ६, १८:१८

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति

झापा । झापा गाउँपालिका– ६ बस्ने शकुन्तला खड्काको गोठमा  हिजो राति १० बजेको समयमा आगलागी हुँदा दुईवटा खसीबाख्रा जलेर मरेका छन् ।

आगलागीबाट टिनको छानो टाटी बेरा भएको गोठ पूर्ण रुपमा जल्दा गोठभित्र रहेका एउटा खसी र एउटा बाख्रासमेत जलेर मरेका छ ।

प्रहरी चौकी शरणामतिबाट खटिएको प्रहरी टोली र स्थानीयबासी समेतको सहयोगमा राति पौने ११ बजे आगो पूर्ण रुपमा निभाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट अन्दाजी १ एक लाख बराबरको क्षति

५ महिनामा १२ करोड रुपैयाँको कन्डम आयात

Leave a comment

Your email address will not be published. Required fields are marked *