२०८१ कार्तिक ६, १९:१७

गाई काट्ने ३ जना प्रहरीको नियन्त्रणमा

कपिलवस्तु-कपिलवस्तुको वाणगंगा नगरपालिकाबाट गाईको मासु काटी भाग लगाई रहेको अवस्थामा ३ जनालाई पक्राउ पक्राउ परेका छन।

गाईको मासु काटि भाग लगाई राखेको सुराकीको भरमा सुरज विकको घरबाट इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा पुगेको टोलीले विक सहित ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा विक सहित बुद्धभूमि नगरपालिका १० बस्ने वर्ष ५५ का वर्षाति थारु, रुपन्देही जिल्ला कन्चन गाउँपालिका ५ बस्ने वर्ष ३० का श्रीधर टमार रहेका छन् ।

उनिहरुबाट अन्दाजी १०० केजी गाईको मासु समेत बरामद गरिएको छ ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *