२०८१ कार्तिक ६, १६:३३

चेल्सी र फुलहम ईएफएल कपको सेमिफाइनलमा प्रवेश

काठमाडौं :  चेल्सी र फुलहम ईएफएल कपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

गएरातिको खेलमा जित दर्ता गरेसँगै यी दुई टोलीेले अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

चेल्सीको स्ट्यामफर्ड ब्रिजमा भएको खेलमा न्युकासलसँग घरेलु टोली १६ औं मिनेटमै एक गोलले पछि परेको थियो।

९० मिनेटसम्म अग्रता कायमै राखे पनि चेल्सीले स्टपेज समयमा गोल फर्कायो। माखियालो मुद्रकले ९२ मिनेटमा गोल गरेर खेल बराबरीमा ल्याए। त्यसपछि पेनाल्टीबाट विजेता छनोट गरिएको हो। पेनाल्टीमा चेल्सीले ४–२ ले बाजी मार्‍यो।

 

पुष ४ गते बुधवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *