२०८१ कार्तिक ७, ०१:०७

धाईजन मंसिर ३०:अपाङ्ग मैत्री सेवा स्वरोजगार संस्थाको एक दिवशीय नि शुल्क स्वास्थ शिविर लालपानी सामुदायिक अध्ययन केन्द्रमा सपन्न भएको छ।

मनकामना अस्पताल चारआलीको सहयोगमा सन्चालन भएको उक्त शिविरमा डा दिलिप यादवको सहजीकरणमा १६० भन्दा बढी विपन्न ब्यक्तिहरुले लाभ लिएका छन्।

मेचीनगर-१० का वडा सदस्य विशाल कार्की अनिल पौडेल,रोश्नी खनाल,सानो कुमार लिम्वु लगायत व्यक्तिहरूकाे सहभागिता रहेकाे थियाे।

कार्यक्रममा स्वागत मन्तव्य विष्णु प्रसाईले राखेका थिए भने सन्चालन सरिता तामाङले गरेका थिईन्।

पुष १ गते आइतवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *