२०८१ कार्तिक ६, २०:४४

पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त

काठमाडौं,२३ मंसिर । धार्मिक सद्भाव भड्काउने गतिविधि गरेको आरोपमा गत हप्ता पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त भएका छन् ।

राष्ट्र,राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियानले गरको आन्दोलाका क्रममा गौशाला क्षेत्रबाट प्रहरीले आचार्य श्रीनिवासलगायत दर्जनौंलाई पक्राउ गरेको थियो ।

धर्मगुरु आचार्य ११ दिनपछि १० हजार रुपैयाँ धरौटी बुझाएर शुक्रबार छुटेका हुन् ।

पक्राउ परेका धर्मगुरु आचार्य श्रीनिवास थुनामुक्त

जाडो मौसममा स्वस्थ रहन के खाने त?

आजको २३ मंसिर २०८० हेर्नुहोस रासिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *