२०८१ कार्तिक ७, ०१:११

१४ किलो सुनसहित विमानस्थलबाट दुई जना नियन्त्रणमा

काठमाडौं- त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट १४ किलो सुनसहित दुई जना पक्राउ परेका छन् ।

बिहीबार राति ११ः४० बजे १४ किलो सुनसहित दुई जनालाई पक्राउ गरिएको विमानस्थल प्रहरीले जनाएको हो । प्रहरीका अनुसार पक्राउ पर्नेमा गोरखाका चन्द्र घले र मीनबहादुर घले रहेका छन् ।

दुबईको एफजेट ५७३ उडान नम्बरको जहाजबाट आएका घलेको साथबाट १४ किलो परिमाणको सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयले बताएको छ ।

१४ किलो सुनसहित विमानस्थलबाट दुई जना नियन्त्रणमा

तराईका थोरै स्थानमा हुस्स र कुहिरो

Leave a comment

Your email address will not be published. Required fields are marked *