२०८१ कार्तिक ६, २१:०१

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

काठमाडौँ । भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने भएको छ । हाल ६३० मेगावाटभन्दा बढी बिजुली किनिरहेको भारतले थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको हो ।

भारत सरकारले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यम न्यूएजले उल्लेख गरेको छ । समाचारमा भारत सरकारले नेपालबाट राष्ट्रिय ग्रीडको प्रयोग गरेर सिधा खरिद गर्नेछ ।

यससँगै भारततर्फ नेपालबाट भारतले कूल ६७० मेगावाट बिजुली किन्नेछ । नेपालबाट थप ४० मेगावाट नवीकरणीय ऊर्जा किन्ने निर्णयसँगै भारत सरकारले प्राकृतिक ग्यास खरिदलाई समेत स्वीकृत गरेको समाचारमा उल्लेख छ ।

भारतले नेपालबाट थप ४० मेगावाट बिजुली किन्ने

चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री

चरित्र हत्या गरेको अभियोगमा एक जनालाई

Leave a comment

Your email address will not be published. Required fields are marked *