२०८१ कार्तिक ६, १२:१७

झापामा अग्रेजी माध्यमको पढाइले सुक्यो सामुदायिक विद्यालय

दमक,मङ्सिर १६। कमल गाउँपालिका ७ मा रहेको पिङ डाँडा आधारभूत विद्यालयमा विद्यार्थीको सख्या १३ मात्र रहेको गाउँपालिकाको शिक्षा शाखाले गरेको अनुगमनको क्रममा पाईएको छ।

बाल विकासमा पाँच जना, एल केजीमा चार जना, कक्षा १ मा एक जना, कक्षा दुईमा ६ जना, कक्षा तीनमा एक जना, कक्षा चारमा ५ जना र कक्षा पाँचमा तीन जना विद्यार्थी भर्ना भएको विद्यालयको अभिलेखमा छ।

विद्यालयकी प्रधानाध्यापक देवीमाया अधिकारीले ३० जना विद्यार्थी भर्ना भएको तर विद्यार्थी पढ्न नआउने गरेको बताईन्।

छेउछाउका सामुदायिक विद्यालयमा अग्रेजी माध्यमबाट पढाइ हुने भएपछि यहाँ विद्यार्थीको आकर्षण घटेको बताइन्छ ।

झापामा अग्रेजी माध्यमको पढाइले सुक्यो सामुदायिक विद्यालय

रास्वपा सभापति रवि लामिछाने मलेसिया र कतार

झापामा अग्रेजी माध्यमको पढाइले सुक्यो सामुदायिक विद्यालय

२७ सय रुपैयाँले बढेर सुनको कीर्तिमानी मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *