२०८१ कार्तिक ६, १४:२५

रास्वपा सभापति रवि लामिछाने मलेसिया र कतार जाने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज मलेसिया जाँदैछन्।

लामिछाने राति पौने १० बजे मलेसिया प्रस्थान गर्ने पार्टीकी सहप्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। भ्रमणका क्रममा उनले नेपाली शुभेच्छुक र समर्थकहरुसँग भेटघाट गर्ने र धन्यवाद दिने कार्यक्रम रहेको रावलले बताइन्।

सभापति लामिछाने मलेसियाबाट मंसिर १९ गते स्वदेश फर्किनेछन्। स्वदेश फर्किएको भोलीपल्टै कतार जाने कार्यक्रम रहेको  सहप्रवक्ता रावलले बताइन्।

रास्वपा सभापति रवि लामिछाने मलेसिया र कतार जाने

अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै

Leave a comment

Your email address will not be published. Required fields are marked *