२०८१ कार्तिक ६, १४:०८

सबै सांसद पार्टीको केन्द्रीय सदस्य

काठमाडौं : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सबै सांसद पार्टीको केन्द्रीय सदस्य भएका छन्।

महोत्तरीको जलेश्वरमा बुधबार बसेको रास्वपाको संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले १५ जना सांसदलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको हो ।

पार्टीका ६ जना सांसद यसअघि नै केन्द्रीय सदस्य थिए । उक्त निर्णयपछि पार्टीमा केन्द्रीय सदस्यको सङ्ख्या ५४ पुगेको छ।

सबै सांसद पार्टीको केन्द्रीय सदस्य

विर्तामोडबाट शुरु भयो ‘ईखरीपाटी’को प्रकाशन

Leave a comment

Your email address will not be published. Required fields are marked *