२०८१ कार्तिक ६, १४:१६

सुनको भाउ आज एक हजार ६ सय

काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज एक हजार  ६ सयले बढेको छ।

तोलाको १६ सयले बढेको छापावाल सुन एक लाख १९ हजार तीन सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी  व्यवसायी महासंघले जनाएको छ।

मंगलबार  छापावाल सुन प्रतितोला एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै तेजाबी सुन एक लाख १८ हजार ८७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ आज २० रुपैयाँले बढेर तोलको १५ सय २०  रुपैयामा कारोबार भइरहेको छ।

सुनको भाउ आज एक हजार  ६ सय

दुर्गा प्रसाईंका समर्थकहरू धमाधम पक्राउ

सुनको भाउ आज एक हजार  ६ सय

विर्तामोडबाट शुरु भयो ‘ईखरीपाटी’को प्रकाशन

Leave a comment

Your email address will not be published. Required fields are marked *