२०८१ कार्तिक ६, १८:१३

८ भारतीयलाई मृत्युदण्डको सजायविरुद्धको अपील स्वीकार

नयाँदिल्ली। कतारको अदालतले भारतीय अपिललाइ स्वीकार गरेको छ।

अगस्ट २०२२ मा पक्राउ परेका पूर्व भारतीय नौसेना अधिकारीहरू पूर्णन्दु तिवारी, सुगुनाकर पकाला, अमित नागपाल, सञ्जीव गुप्ता, नवतेज सिंह गिल, वीरेन्द्र कुमार वर्मा, सौरभ वशिष्ठ र रागेश गोपकुमार रहेका छन्। जसलाई गत महिना मृत्युदण्ड दिन फैसाला कतारको अदालतले गरेको थियो।

कतारको एक अदालतले कथित जासुसी मुद्दामा गत महिना सजाय पाएका आठ पूर्व भारतीय नौसेना कर्मचारीहरूलाई सुनाइएको मृत्युदण्डको सजाय विरुद्ध भारतको अपील स्वीकार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *