विर्तामोडको नविन किराना संचालक दम्पतीद्वारा बालज्योती विद्यालयलाई सहयोग

झापा असार २० विर्तामोडको भद्रपुर रोडस्थित नविन किरानाका संचालक दम्पती सुबोध पाठक र पदमा विमलीले अर्जुनधारा ०९ मा अवस्थित श्री बालज्योती आधारभूत विद्यालयलाई पाँच थान सिलीङ फेन प्रदान गरेका छन्।…

Continue Readingविर्तामोडको नविन किराना संचालक दम्पतीद्वारा बालज्योती विद्यालयलाई सहयोग

बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम 

विर्तामोड, झापा ।बालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम विर्तामोड नगरपालिका वडा नम्बर ९ मा सम्पन्न भएको छ।  कार्यक्रम २०८२ साल असार १९ गते गारामनी बजारस्थित सामुदायिक भवनमा सम्पन्न…

Continue Readingबालमैत्री स्थानीय शासन सम्बन्धी वडा स्तरीय अभिमुखीकरण कार्यक्रम 

राँगा र बोका चोरी गर्ने दुई जना खुदुनाबारीको बजारमा पक्राउ

झापा, असार १६ ।अर्काको घरबाट राँगा र बोका चोरी गरेर खुदुनाबारीमा बेच्न लाग्दा दुईजना पक्राउ परेका छन् ।  पक्राउ पर्नेहरुमा अर्जुनधारा वडा नं.७ बस्ने २२ वर्षीय सेवन्त चौधरी र सोही…

Continue Readingराँगा र बोका चोरी गर्ने दुई जना खुदुनाबारीको बजारमा पक्राउ

बिर्तामोड–३ को चारवोटा बस्तीमा २५० बढी झुल वितरण 

बिर्तामोड, झापा | असार १६, बिर्तामोड नगरपालिका–३ मा रहेका  करेलाबारी टोल चौसठ्ठीकाली टोल र प्रगती नगर टोलमा रहेका सुकुमबासी बस्तीमा आज झुल (मच्छरदानी) वितरण गरिएको छ। सभामुख देबराज घिमिरेको पहलमा टिका घिमिरे मार्फत स्थानिय वडाको सहजिकरणमा…

Continue Readingबिर्तामोड–३ को चारवोटा बस्तीमा २५० बढी झुल वितरण 

असार १५ (धान दिवस): माटो, मेहनत र फलको संगम

असार १५, जसलाई हामी “राष्ट्रिय धान दिवस” भनेर मनाउँछौं। कृषि प्रधान हाम्रो देशमा धान जीवनको मेरुदण्डजस्तै हो। यही कारणले, हरेक वर्ष असार १५ लाई उत्सवका रूपमा मनाएर हामीले कृषकहरूको मेहनत,…

Continue Readingअसार १५ (धान दिवस): माटो, मेहनत र फलको संगम

लागुऔषधका जोखिम ,न्युनिकरण र समाधान

झापा बिर्तामोड असार १३वर्तमान समयमा लागुऔषध (Drugs) हाम्रो समाजका लागि एक भयावह ,गम्भीर समस्या र चुनौतीको विषय बनेको छ। विशेषगरी युवावर्ग लागुऔषधको कुलतमा फसेर आफ्नो भविष्य अन्धकारतर्फ धकेलिरहेका छन्। यसको…

Continue Readingलागुऔषधका जोखिम ,न्युनिकरण र समाधान

बिर्तामोडमा सात दिने लिक्विड सोप र फिनाइल बनाउने तालिम सफलतापूर्वक सम्पन्न

बिर्तामोड, असार ७ सफल तालिम केन्द्रको आयोजनामा असार १ गतेदेखि असार ७ गतेसम्म संचालन गरिएको सात दिने लिक्विड सोप, फिनाइल तथा ट्वाइलेट क्लिनर (हार्पिक) बनाउने तालिम भव्य रूपमा सम्पन्न भएको…

Continue Readingबिर्तामोडमा सात दिने लिक्विड सोप र फिनाइल बनाउने तालिम सफलतापूर्वक सम्पन्न

झापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

बिर्तामोड-झापामा मानव-हात्ती द्वन्द्वबाट पीडित बनेका परिवारलाई डिभिजन वन कार्यालयले चालु आर्थिक वर्षमा झण्डै दुई करोड रुपैयाँ राहत उपलब्ध गराएको छ । कार्यालय र निर्देशनालयमार्फत हालसम्म ५८३ परिवारलाई १ करोड ९०…

Continue Readingझापाका हात्ती पीडितलाई झण्डै दुई करोड राहत

एसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

झापा, असार ४ ।एसियाली राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डको कालोपत्रको काम सुरु भएको छ। हिजो लक्ष्मीमार्ग क्षेत्रबाट एक लेनमा कालोपत्रको कार्य औपचारिक रूपमा प्रारम्भ गरिएको हो। आयोजना पश्चिम खण्ड इटहरी कार्यालयका…

Continue Readingएसियन हाइवेको काँकरभिट्टा–लौकही खण्डमा कालोपत्रको काम सुरु, हालसम्म २३ प्रतिशत प्रगति

महिला अधिकार र सशक्तिकरणको पक्षमा बिर्तामोडमा जनचेतना कार्यक्रम

लेखक :-ममता अधिकारी बिर्तामोड, जेठ ३१ । लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बिर्तामोडमा एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम बिर्तामोड उद्यमी व्यवसायी महिला संघको आयोजनामा तथा बिर्तामोड नगरपालिकाको…

Continue Readingमहिला अधिकार र सशक्तिकरणको पक्षमा बिर्तामोडमा जनचेतना कार्यक्रम