२०८१ कार्तिक ६, १६:२५

उर्लाबारीमा लक्ष्मीपूजाको दिन आगलागी

मोरङः उर्लावारी नगरपालिका –७ बरगाछीस्थित  दिपक कटबालको सुन पसलमा आगलागी हुदा ८० लाख भन्दा बढीको क्षति भएको छ।

बेलुकी लक्ष्मी पूजा गर्ने त्रममा बालेको बत्तीबाट सल्किएको आगोबाट उनको पसलमा रहेको नगद ५ लाख, २५ तोला सुन ४० तोला चादी र त्यहा राखिएको महत्वपूर्ण कागजात जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय उर्लावारीले जानकारी दिएको छ।

तिहार तथा दिपावलीको समयमा अधिकांशको घरमा होसिहारिपूर्वक विजुली बत्ती र पटकाहरुको प्रयोग नगरेको कारण लागलागी हुने गरेको छ।

नेपालले पनि टिकटक बन्द गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *