झापा– झापाको बुट्टाबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको भएको छ।

बिहीबार बिहान ९:३० बजे बिर्तामोड-६ स्थित बुट्टाबारीमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०११–००१ ख ४४५९ नम्बरको सगरमाथा यातायातको यात्रुबाहक बस अनियन्त्रित भई सडकबाट पाँच मिटर तल्तिर पल्टिएको थियो। बस पल्टिँदा…

Continue Readingझापा– झापाको बुट्टाबारीमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको भएको छ।

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्

झापा , असार ३२ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन् ।  घटना भएको भोलिपल्ट सोमवार इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी…

Continue Readingसहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कर्मचारीमाथि दुर्व्यवहार गर्ने महिलाहरु अझै पक्राउ परेका छैनन्

आफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु

झापा, असार ३१ । आफ्नै तिघ्रामा सिसा प्रहार गरी गम्भीर घाइते भएका बिर्तामोड ९ का एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय अनन्त राजवंशी रहेको जिल्ला प्रहरी…

Continue Readingआफ्नै तिघ्रामा सिसा प्रहार गरी बिर्तामोडका एक ब्यक्त्तिको मृत्यु

झापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–४, नयाँबजारमा आइतबार राति जन्ती बोकेको स्कुल बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। राति ८:४० बजे गौरीगञ्जबाट अल्ताबारीतर्फ जन्ती लिएर जाँदै गरेको कोरोबारी सनसाइन…

Continue Readingझापामा जन्ती बोकेको स्कुल बस पल्टिँदा १६ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको आरोप

बिर्तामोड–३ को समन्वयमा बिर्ताबजार प्रहरी चौकीलाइ पल्सर मोटरसाइकल हस्तान्तरण 

बिर्तामोड, झापा — बिर्तामोड नगरपालिका वडा नं. ३ को समन्वय र नगर प्रमुख पवित्रा महतारा प्रसाईको पहलमा शान्ति सुरक्षा प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बिर्ताबजार प्रहरी चौकीकालाई १५० सिसी क्षमताको…

Continue Readingबिर्तामोड–३ को समन्वयमा बिर्ताबजार प्रहरी चौकीलाइ पल्सर मोटरसाइकल हस्तान्तरण 

राष्ट्रिय युवा संघ नेपाल, मेचीनगर नगर कमिटीको दोस्रो नगर अधिवेशन श्रावण २ गते हुँदै

मेचीनगर, झापा — राष्ट्रिय युवा संघ नेपाल, मेचीनगर नगर कमिटीको दोस्रो नगर अधिवेशन आगामी २०८२ साल श्रावण  २ र ३  गते मेचीनगर वडा नम्बर १२ स्थित चारआली साना सहरी खानेपानी…

Continue Readingराष्ट्रिय युवा संघ नेपाल, मेचीनगर नगर कमिटीको दोस्रो नगर अधिवेशन श्रावण २ गते हुँदै

बिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा

बिर्तामोड, २२ असार : बिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यतामा कोशी प्रदेश सरकार, सामाजिक विकास…

Continue Readingबिर्तामोड नगरपालिकामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम’को वार्षिक समीक्षा

बिर्तामोडले एसईई परीक्षामा ४.०० जीपीए प्राप्त विधाथीलाइ सम्मान

बिर्तामोड, २२ असार: बिर्तामोड नगरपालिकाले शैक्षिक सत्र २०८१ सालको एसईई परीक्षामा ४.०० जीपीए (GPA) प्राप्त गरेका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ। नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत ९…

Continue Readingबिर्तामोडले एसईई परीक्षामा ४.०० जीपीए प्राप्त विधाथीलाइ सम्मान

एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

झापा,असार २१ । मलेसियामा सम्पन्न एसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले यो प्रतियोगिताको उपाधि आफ्नो हात पारेको हो…

Continue Readingएसीसी यू–१६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल …

चालक अनुमतिपत्र प्रणालिसग सम्बन्धित सबै सेवा बन्द…

झापा,असार २० । सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले शुक्रबार एक सार्वजनिक सूचना जारी गर्दै प्रणालीमा समस्या देखिएकाले सेवा बन्द भएको जनाएको…

Continue Readingचालक अनुमतिपत्र प्रणालिसग सम्बन्धित सबै सेवा बन्द…