२०८१ कार्तिक ६, १६:१५
#ब्रेकिङ न्युज

१०१ युवा समुहद्वारा निन्दासिरानमा वृक्षारोपण सम्पन्न

मेचीनगर: १०१ युवा समुहले मेचीनगर २ र ३ को निन्दा किनारमा पाँच सय भन्दा बढीले आज  वृक्षारोपण सफलतापूर्वक सम्पन्न गरेको छ।

अस्थाई प्रहरी पोस्ट भृकुटीबाट बरिस्ठ हवल्दार ललन यादव र सिपाही विनोद माझी समेत सहभागी भएको उक्त अभियानमा लकभक ५०/ ६०जनाको  समुहलाई हौसला प्रधान गर्दै “वृक्षरोपण किन  गर्नुपर्दछ”  भन्ने बारेमा आफ्नो छोटो भनाइ राख्दै  यसको फाइदाकाे बारेमा प्रकाश् पार्नुभयो।

विगत केही बर्ष अगाडि देखि  ”समृद्धि का लागि युवा” भन्ने नारा दिएर  स्थापना गरेको उक्त समुहले विभिन्न समयमा विभिन्न ठाउँमा मासिक रुपमा सहयोग गर्दै आएको छ।

१०१ युवा समुहद्वारा निन्दासिरानमा वृक्षारोपण सम्पन्न

पुर्वी नाका काँकरभिट्टाबाट ३ लाख बढीको अवैध

Leave a comment

Your email address will not be published. Required fields are marked *