२०८१ कार्तिक ६, १६:२५

मेचीनगर नगरपालिकाकाे सार्वजनिक सुनुवाई आज हुदै

मेचीनगर । मेचीनगर नगरपालिकाले आज  सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने भएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको हस्ताक्षर रहेको उक्त सूचनामा मेचीनगर नगरपालिका, नगर कार्यपालिका कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम असार २७ गते दिउँसो १ वजे नगरपालिकाकै सभाहलमा हुने भएको सम्पूर्ण नगरवासीलाई उपस्थितिका लागि अनुरोध गरिएको पत्रमा उल्लेख छ ।

नगरपालिकाले यहि असार २० गते सूचना जारी गरेर सो विषयमा जानकारी गराएको थियाे।

Leave a comment

Your email address will not be published. Required fields are marked *