२०८१ कार्तिक ६, १६:२८

सुनको भाउ अहिलेसम्मकै महङ्गो, १ लाख ४४ हजार ४ सयमा कारोबार हुदै

असार २१, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १ लाख ४४ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा १ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारअनुसार नेपालमा मूल्य समायोजन गर्दै आएको छ ।

यसअघि जेठ २५ गते सुनको भाउ प्रतितोला १ लाख ४५ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले बढेर १८७० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सुनको भाउ अहिलेसम्मकै महङ्गो, १ लाख ४४ हजार ४ सयमा कारोबार  हुदै

यी हुन् धनियाँका फाइदाहरू

Leave a comment

Your email address will not be published. Required fields are marked *