२०८१ कार्तिक ६, १६:३६
#ब्रेकिङ न्युज

बनियानी खोलाले बगाउँदा १३ वर्षीय बिक बेपता

झापा । झापाको गौरीगञ्ज वडा नं १ स्थित बनियानी खोलाले बगाउँदा १३ वर्षीय बालक बेपता भएका छन् ।

बेपता हुनेमा वडा नं १ महाभारा बस्ने मेदे बिकका १३ बर्षिय छोरा मिलन बिक रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

हिजो साँझ ६ बजेतिर उनी साथीहरुसँग फुटबल खेली खोलामा पौडी खेल्न गएको र सोही क्रममा बेपत्ता भएको  हाे।

हाल उनको जनपद प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा बालकको खोजी कार्य जारी रहेकोमा हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बनियानी खोलाले बगाउँदा १३ वर्षीय बिक बेपता

मेचीनगर ५ का ३० जना महिलाले लिए

Leave a comment

Your email address will not be published. Required fields are marked *