२०८१ कार्तिक ७, ०१:१८
#ब्रेकिङ न्युज

राप्रपा संसदीय दलकाे प्रमुख सचेतकमा सबिना बजगाई

झापा, १ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काेशीकाे संसदीय दलको प्रमुख सचेतकमा सविना बजगाई नियुक्त भएकी छिन्। मंगलबार संसदीय दलका नेता भक्ति प्रसाद सिटाैलाले सविनालाई प्रमुख सचेतकमा नियुक्त गरेका हुन्।

राप्रपा प्रदेशसभा संसदीय दलको विधानमा व्यवस्था भएअनुसार बजगाईलाई काेशीको संसदीय दलको प्रमुख सचेतमा नियुक्त गरिएकाे हाे।

गत मंसिर ४ मा सम्पन्न भएकाे प्रदेशसभा निर्वाचनमा सबिना झापाको प्रदेशसभा निर्वाचन क्षेत्र १ (ख) बाट प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन् ।

राप्रपा संसदीय दलकाे प्रमुख सचेतकमा सबिना बजगाई

झापामा करेन्ट लागेर एकजना महिलाको मृत्यु

राप्रपा संसदीय दलकाे प्रमुख सचेतकमा सबिना बजगाई

मेची पुलबाट लागुऔषध ब्राउन सुगरसहित एक अटो

Leave a comment

Your email address will not be published. Required fields are marked *