२०८१ कार्तिक ६, १६:३५
#ब्रेकिङ न्युज #समाज

मेचीनगरबाट १ लाख ४१ हजार ४ सय मूल्य बराबरको कपडा नियन्त्रण

मेचीनगर । अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको १ लाख ४१ हजार ४ सय मूल्य बराबरको कपडा प्रहरीले काँकरभिट्टाबाट नियन्त्रणमा लिएको छ ।
बिहीबार इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायब निरीक्षक रमेश श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले कपडा नियन्त्रणमा लिएको हो । मेचीनगर-६, हनुमान मन्दिर स्थितबाट भारतबाट नेपालतर्फ अबैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको लेङगा कपडा ८ थान र जेन्स कपडा २ थान नियन्त्रणमा लिएको हो ।
कपडा नियन्त्रण गरी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

मेचीनगरबाट १ लाख ४१ हजार ४ सय मूल्य बराबरको कपडा नियन्त्रण

मेचीनगरबाट करिब ३ लाख मूल्य बराबरको अवैध

मेचीनगरबाट १ लाख ४१ हजार ४ सय मूल्य बराबरको कपडा नियन्त्रण

बिर्तामोडमा दुई वटा बैङ्क तोडफोड

Leave a comment

Your email address will not be published. Required fields are marked *