२०८१ कार्तिक ६, १४:२४
#ब्रेकिङ न्युज #मनाेरन्जन

प्रमोद खरेल आज बाहुनडाँगी महोत्सवमा आउने

मेचीनगर । बाहुनडाँगी महोत्सवमा शनिबार गायक प्रमोद खरेलले प्रस्तुति दिने भएका छन् । बाहुनडाँगी युवा क्लबको आयोजनामा जारी महोत्सवलाई संगीतमय बनाउन साँझ गायक प्रमोद खरेल आउने भएका हुन् ।
गायक प्रमोद खरेलले चर्चित गीतहरु ‘म बाँचेकै तिमीसँग माया लाउन हो, यो भाग्यमा खोट छ, मेरो दिल छ पोखरामा, भूपू माया, आफ्नो जिन्दगी आफैले भारी भारी भको छ’ गाउनेछन् । स्थानीय कलाकारको समेत प्रस्तुति रहने महोत्सव २०८१ वैशाख १६ गतेसम्म सञ्चालन हुने बाहुनडाँगी युवा क्लबका अध्यक्ष जीवनकुमार मोतेले जानकारी दिए ।

प्रमोद खरेल आज बाहुनडाँगी महोत्सवमा आउने

बाहुण्डाँगी जेसीजको क्यालेण्डर बिमोचन

Leave a comment

Your email address will not be published. Required fields are marked *