२०८१ कार्तिक ७, ०५:२४
#ब्रेकिङ न्युज

पैनीमा डुबेर एक जनाको मृत्यु

दमक –झापाको दमकमा पैनीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका– २ का ६५ वर्षीय कमल धिमाल रहेका छन् । शुक्रबार बिहान १०:४० बजे सोही स्थानमा रहेको पैनीमा भैँसीलाई पानी खुवाउने क्रममा अचानक लडेपछि डुबेका धिमाल सिकिस्त भएका थिए ।

उनलाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएको र उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले बताइएको छ ।


Leave a comment

Your email address will not be published. Required fields are marked *