२०८१ कार्तिक ६, १६:२०
#ब्रेकिङ न्युज

एक दिवसीय शृङ्खला अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्ने

काठमाडौ-आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्दैछ ।

त्रिवि मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच बिहान सवा ९ बजेदेखि खेल सुरू हुनेछ।नेपालले सिरिजको दोस्रो खेल खेल्न लागेको हो।

पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो।

एक दिवसीय शृङ्खला अन्तर्गत नेपालले आज नेदरल्याण्ड्ससँग सामना गर्ने

नागरिकता बनाउन झुटो विवरण दिने इलामका दुई

Leave a comment

Your email address will not be published. Required fields are marked *