२०८१ कार्तिक ६, १६:३५
#कोशी #ब्रेकिङ न्युज

विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

मोरङ । विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएको छ ।विराटनगर महानगरपालिका–३ मा कालोटेपले बेरिएको अवस्थामा प्रेसर कुकर बम भेटिएको हो ।

शंकास्पद वस्तु फेला परेलगतै जिल्ला प्रहरी कार्यालय मोरङका टोलीले उक्त क्षेत्रमा पुगेको छ ।शंकास्पद वस्तुको पहिचान र निस्क्रिय पार्नका लागि नेपाली सेनालाई खबर गरिसकेको प्रहरीले जनाएको छ ।

तर्साउने उद्देश्यले पनि शंकास्पद वस्तु राखिएको हुनसक्ने अनुमान गरिएको छ ।

विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

मेचीनगरमा अलपत्र बन्यो बहुआयामिक संग्रहालय

विराटनगरमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

दमकमा आठ महिने बालकको पछारेर हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *