२०८१ कार्तिक ६, १८:२४
#ब्रेकिङ न्युज

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ति खुल्याे

काठमाडौँ –  नेपाल प्रहरीमा ठूलो संख्यामा जागिर खुलेको छ । प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा भर्ति खुलाएको हो ।

कार्यालयले जनपद प्रहरी समूहतर्फ रिक्त पदपूर्तिका लागि आवेदन मागेको हो ।प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदमा दरखास्त माग गरिएको छ ।

खुला तथा समावेसीसहित एक हजार ८ सय ५६ पदका लागि आवेदन माग गरिएको छ ।

आगामी चैत ९ गतेसम्म आवेदन दिनु सकिने प्रहरी प्रधान कार्यालयको सूचनामा उल्लेख छ ।

सूचनाः 

नेपाल प्रहरीमा ठूलो संख्यामा भर्ति खुल्याे

सुत्केरीको पेटभित्र कपडा भेटियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *