२०८१ कार्तिक ७, ०२:३६

गजल ”अरे त्यो एउटा मान्छे मात्र अमर हुन्छ”

अरे त्यो एउटा मान्छे मात्र अमर हुन्छ

जस्को जिम्मेवारी माथी पुराभर हुन्छ

 

तिमी खाली ढुङ्गाको मन भन्छौ प्रिय

ढुङ्गाको पनी त कत्रो बिशाल घर हुन्छ

 

गुडमा खेलीरहेका गौथलीलाई देख्दा

मलाई पनी अनौठो खालको रहर हुन्छ

 

खोइ तिमीले मुटु साटौ न भन्यौ मलाइ

म भन्छु मायामा जोखीम हुन्छ डर हुन्छ।

गजलकार : झरना दुलाल मेचीनगर २ झापा

गजल ”अरे त्यो एउटा मान्छे मात्र अमर हुन्छ”

गजल ”मलाई दुखले रुवाउछ पिरले रुवाउछ”

Leave a comment

Your email address will not be published. Required fields are marked *