२०८१ कार्तिक ७, ०५:०८

सम्पर्क विहीन २० वर्षीय निशा ताजपुरिया कुन्जीबारीमा भेटिईन्

झापा- शिवसताक्षी स्थित सालमारबाट २० वर्षीया निशा ताजपुरिया कुन्जीबारीमा भेटिएको छिन्।

शिवसताक्षी नगरपालिका वडा नं. ५ की निशा पौष २८ गतेदेखि सम्पर्क विहीन थिईन् ।

पौष २८ गते घरबाट विहान ११ बजे साथीको घरमा जन्मदिन मनाउन जाने भन्दै हिडेकी निशा अहिलेसम्म घर नफर्कीएकी बुबा कुवेर ताजपुरियाले मेची प्रेसलाई बताएका थिए ।

कोही आफन्तकोमा पनि नभेटिएपछि छोरीको खोजी कार्यमा सहयोग गरिदिन उनले आग्रह  गरेसगै ताजपुरिया कुन्जीवारीमा रहेकाे जानकारी आएकाे छ।

कुन्जीबारी भारतको विहार राज्य नजिक पर्छ।

 

सम्पर्क विहीन २० वर्षीय निशा ताजपुरिया कुन्जीबारीमा भेटिईन्

पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५

Leave a comment

Your email address will not be published. Required fields are marked *