२०८१ कार्तिक ७, ००:५८
#ब्रेकिङ न्युज

चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको सांसद गोलरिज घरमानले राजीनामा

वेलिङटन : चोरी गरेको खुलासा भएपछि न्यूजिल्याण्डको ग्रीन पार्टीकी सांसद गोलरिज घरमानले राजीनामा दिएकी छन्।

उनले बुटिकबाट लुगा र ह्यान्डब्याग चोरी गरेका तीनवटा घटना खुलासा भएपछि उनले पदबाट राजीनामा दिएकी हुन्।

अकल्याण्ड र वेलिङटनका दुईवटा महँगो कपडा पसलबाट सामान चोर्ने उनको प्रयासको सीसीटीभी फुटेज पनि बाहिर आएको छ।

राजीनामा दिएपछि घरमानले तनावका  कारण चोरी गरेको बताउँदै माफी मागेकी थिइन्।

१२ सय रुपैयाँले घट्यो सुनको मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *