२०८१ कार्तिक ६, १६:१८

सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने

काठमाडौ पुस २५- बलात्कारको आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर  लामिछानेलाई ८ वर्ष कैद र ५ लाख रुपैंया क्षतिपूर्ति पिडितलाई भराउनुपर्ने आदेश सुनाएको हो ।

जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहराएपछि क्रिकेटर लामिछाने उच्च अदालत जाने भएका छन्।

क्रिकेटर लामिछानेको पक्षमा वकालत गर्दै आएका अधिवक्ता सरोजकृष्ण घिमिरेले कुनै पनि आधार, कारण र प्रमाणहरुले लामिछाने दोषी नरहेको जिकिर गर्दै उच्च अदालत जान लागिएको बताएको छन्।

सन्दिप लामिछानेलाई ८ वर्ष कैद सजाय हुने

बमजनको घरबाट ३ करोड ३४ लाख बढी

Leave a comment

Your email address will not be published. Required fields are marked *