२०८१ कार्तिक ६, १६:३५

बलात्कारको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

मोरङ  -सुन्दरहरैंचाबाट बालिका बलात्कार आरोपमा एकजना ५५ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुन्दरहरैंचा नगरपालिका–१० का ५५ वर्षीय पदम मगर रहेको प्रहरीले जनाएको छ।

गत पुस १७ गते उनको घरमा डेरा गरेर अभिभावकसँग बस्दै आएकी १० वर्षीया बालिका मगरबाट बलात्कार गरिरहेको अवस्थामा अभिभावकले देखेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

घटनाको प्रारम्भिक अनुसन्धानमा बालिकालाई डर देखाएर मगरले यस अगाडि पनि करणी गरेको इलाका प्रहरी कार्यालय बेलबारीले  जनाएको छ ।

 

बलात्कारको आरोपमा ५५ वर्षीय पुरुष पक्राउ

मेचीनगर–८ सुन्दर टोलमा आगलागी :२ लाख ३०

Leave a comment

Your email address will not be published. Required fields are marked *