२०८१ कार्तिक ६, २०:५४

राजा बिरेन्द्रको ७८ औ जन्म जयन्तीको अवसरमा दिपप्रज्वल तथा माल्यअर्पण सम्पन्न

काकटभिटा ,पुष १४ –राप्रपा निकट युवा, विद्यार्थी र धार्मिक सङ्गठन मेचीनगरले संयुक्त आयोजनामा आज काकडभित्ताको भट्टराई चोकमा स्व राजा बिरेन्द्रको ७८ औ जन्म जयन्तीको अवसरमा दिपप्रज्वल तथा माल्यार्पन कार्यक्रम गरेको छ।

राप्रपा मेचिनगरका स्थानीय नेता खेम प्रसाईंले कार्यक्रमको औचित्य माथि  प्रकाश परेका थिए भने युवक सङ्गठनका राजु सिवाकोटी , केशव गौतम र धार्मिक सङ्गठनका गिरिराज पौडेल साथै विद्यार्थी सङ्गठनबाट चरण प्रसाईं र सागर सिवाकोटी लगायतको उपस्थिति थियो ।

धार्मिक सङ्गठनका गिरिराज पौडेलले हिजो ललितपुरको बालकुमारीमा भएको घटनाको गम्भीर भर्सना गदै उनले गोलि हान्न आदेश दिनेलाइ कार्वाहीको माग पनि गरेका छन्।

कार्यक्रम संचालन राप्रपा विद्यार्थी मेचिनगरका सहसचिव विशाल भट्टराईले गरेका थिए।

 

 

राजा बिरेन्द्रको ७८ औ जन्म जयन्तीको अवसरमा दिपप्रज्वल तथा माल्यअर्पण सम्पन्न

 गजल

Leave a comment

Your email address will not be published. Required fields are marked *