२०८१ कार्तिक ७, ०५:१४

आयाेजक क्षितिज युवा क्लवलाई हराउदै धुलाबारी युवा क्लबले चासोक तङ्नाम मेलामा जित निकाल्यो

मेचीनगर मङ्सिर १२: उधौली पर्वकाे अवसरमा आयाेजित चासोक तङ्नाम मेलाको अन्तिम दिनमा आज भलिबल तर्फ धुलाबारी युवा क्लबले  आयाेजक क्षितिज युवा क्लवलाई हराउदै जित निकालेकाे छ।

नेपालकाे पुरानाे भन्दा पुरानाे खेल “छेलो खेल” तर्फ ३१.९ फिट सबैभन्दा धेरै टार्गेट दिएर मोहन तामाङले सानदार जित निकालेकाे छन्।

तामाङ मे.न.पा ३ वडाखाल निवासी हुन्।

छेलाे खेल नेपालकाे एक समयकाे साहै चर्चित खेल हाे। तर अहिले याे खेल लाेभ हुँदै गएको देख्न सकिन्छ।

आज बेलुका गायक तथा संगीतकार उत्तमजङ लिम्बू , गायक चोत्लुङ हाङ  लिम्बू, विर्तामोडकाे सास्कृतिक बेन्ड, नायिका उपसना लिम्बू , डान्सर दिलमाया लिम्बू , गायक कन्चन थलङ लिम्बू लगायतले बेजोड प्रस्तुति रहने जनाएको छ।

आज चासोक तङ्नाम मेलाको अन्तिम दिन, सबैलाई

Leave a comment

Your email address will not be published. Required fields are marked *