२०८१ कार्तिक ६, १८:०६

सिटी सफारी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

धुलाबारी, २ पुस । झापाको धुलाबारीमा विद्युतीय आटो रिक्सा (सिटी सफारी) अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ ।

सोमबार बिहान साढे पाँच बजे मेचीनगर–१० धुलाबारीको भित्री सडक खण्डमा सिटी सफरी अनियन्त्रित भइ पल्टिँदा चालकको मृत्यु भएको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्र. १–०१–००२ ह ७६५ नम्बरको सिटी सफारी अचानक अनियन्त्रित भई पल्टिँदा चालक मेचीनगर–९ बस्ने ४७ वर्षीय बद्रीबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सिटी सफारी अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु

भागवती लेमिनेट प्रा लि मा एक मजदुरकाे

Leave a comment

Your email address will not be published. Required fields are marked *