२०८१ कार्तिक ६, १६:१६

पेट्रोलियम पदार्थको मूल्य घटायो

झापा।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटरमा १६७, डिजेल र मट्टितेल १५७ रुपैयाँ पर्नेछ।

घटाइएको नयाँ मूल्य आज राति१२ बजेबाट  लागू हुनेछ।

यौन सम्पर्क शुरु हुनु अघि के चाहन्छन्

Leave a comment

Your email address will not be published. Required fields are marked *