२०८१ कार्तिक ६, १६:२५

सुनको मूल्यमा भारी बृद्धी

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य २८ सय रूपैयाँले बढेको छ ।

 

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख १६ हजार रुपैयाँ कायम भएकोमा आज २ हजार ८ सय रूपैयाँले बढेर १ लाख १८ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य प्रतितोला १४ सय रुपैयाँ कायम भएकोमा आज ५५ रूपैयाँले बढेर १४ सय ५५ रूपैयाँ कायम भएको छ ।

सुनको मूल्यमा भारी बृद्धी

मंसिर २८ गते बिहिवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *