२०८१ मंसिर १३, १६:२७

दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएपछि शल्यक्रियाको तयारी

बिर्तामोड,मंसिर २२ :व्यवसायी दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएको छ।उनको घाँटीमा समस्या देखिएकाले शल्यक्रिया गर्ने तयारी भएको प्रसाईंको सचिवालयले जनाएको छ।

झापास्थित आफ्नै बीएन्डसी अस्पतालमा शल्यक्रिया हुन लागेको हो।

प्रसाईंको यसअघि पनि घाँटीको शल्यक्रिया भएको थियो। हो।अब उनलाई ९ दिनसम्म नबोल्न चिकित्सकहरूले राय दिएका छन्।

मेसेन्जरमा अब इन्क्रिप्सन अनिवार्य हुने

दुर्गा प्रसाईंको घाँटीमा समस्या देखिएपछि शल्यक्रियाको तयारी

जाडो मौसममा स्वस्थ रहन के खाने त?

Leave a comment

Your email address will not be published. Required fields are marked *