२०८१ कार्तिक ६, १४:२४

अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै जित्यो भारतले

रायपुर । चौथो टी–२० खेलमा भारतले अस्ट्रेलियालाई २० रनले पराजित गरेको छ । अस्ट्रेलियालाई रायपुरमा हराएपछि भारतले टी–२० सिरिजमा पनि ३–१ को अग्रता बनाउँदै कब्जा जमाएको छ ।

योसँगै टोलीले सबैभन्दा बढी टी–२० अन्तर्राष्ट्रिय खेल जित्ने विश्व कीर्तिमान पनि बनाएको छ । पाकिस्तानलाई पछि पार्दै भारतले आफ्नो १३६ औँ टी-२० जितेको हो ।

टी–२० मा बराबरी खेले पनि अब सुपर ओभरबाटै नतिजा तय हुन्छ ।

मंसिर १६ गते शनिवारको राशिफल

अष्ट्रेलियालाई २० रनले हराउँदै एक खेल अगावै जित्यो भारतले

रास्वपा सभापति रवि लामिछाने मलेसिया र कतार

Leave a comment

Your email address will not be published. Required fields are marked *