२०८१ कार्तिक ६, १६:१६
#खेलकुद #ब्रेकिङ न्युज

फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा निधन

काँकडभिट्टा — झापाका फुटबल रेफ्री लोकराज ढुंगानाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचारको क्रममा उनको आज निधन भएको  छ ।

झापाको बुद्धशान्ति–१ का ४५ वर्षीय ढुंगाना कलेजो र फोक्सोसम्बन्धी रोगबाट पीडित थिए ।

ढुंगाना विगत दुई दशकदेखि फुटबल रेफ्री थिए ।

मंसिर १६ गते शनिवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *