२०८१ कार्तिक ६, १६:२६

वरीयतामा २ स्थान तल झर्‍यो नेपाल

काठमाडौँ : नेपाल फिफा वरीयतामा दुई स्थान तल झरेको छ।

विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीवार सार्वजनिक गरेको पुरुष वरीयतामा नेपाल २ स्थान खस्किएर १७५औँ स्थानमा झरेको हो। यसअघि नेपाल १७३औँ स्थानमा थियो।

नेपालले हालै सम्पन्न सन् २०२६ को विश्वकप छनोटको दोस्रो चरणको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) र यमनसँग हार खेपेका कारण वरीयतामा खस्किएको हो।

वरीयतामा २ स्थान तल झर्‍यो नेपाल

दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु,

वरीयतामा २ स्थान तल झर्‍यो नेपाल

 मंसिर १५ गते शुक्रवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *