२०८१ कार्तिक ६, १४:२५
#खेलकुद #ब्रेकिङ न्युज

एनएसएलमा आज: धनगढी र बुटवल लुम्बिनीबिच प्रतिस्पर्धा

१४ मंसिर, झापा । नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज धनगढी एफसी र एफसी बुटवल लुम्बिनीबीच खेल हुँदैछ ।

यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ साढे ५ बजे सुरु हुनेछ । दुवैको यो दोस्रो खेल हुनेछ ।

धनगढी लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । बुटवल लुम्बिनी भने पहिलो जितको अभियानमा हुनेछ ।

 

कोशी र गण्डकी प्रदेशको भू–भागका केही स्थानमा

एनएसएलमा आज: धनगढी र बुटवल लुम्बिनीबिच प्रतिस्पर्धा

दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु,

Leave a comment

Your email address will not be published. Required fields are marked *