२०८१ कार्तिक ६, १२:२७

रिक्त शिक्षक दरबन्दी संख्या पठाउन निर्देशन

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाले २०८० चैत्र मसान्तसम्म प्रावि, निमावि, माविको रिक्त शिक्षक दरबन्दी संख्या सार्वजनिक गरेको छ ।

शाखाले दरबन्दी सार्वजनिक गर्दै रिक्त दरबन्दी यकिन गर्न ७७ ओटै शिक्षा विकास तथा समन्वय इकाइलाई निर्देशन दिएको छ ।

शिक्षक सेवा आयोग मार्फत विज्ञापनको लागि केन्द्रमा प्राप्त भएकोमा विवरण संशोधन गर्नुपर्ने भए कारण सहित सात दिन भित्र  केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

बल्खुमा प्रसाईं समर्थक र प्रहरीबीच झडप

Leave a comment

Your email address will not be published. Required fields are marked *