२०८१ कार्तिक ६, १६:३२

हात्तीको आक्रमणबाट शरणार्थीको मृत्यु

६ मङ्सिर, झापा । जङ्गली हात्तीको आक्रमणबाट दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको मृत्यु भएको छ ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार मङ्गलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।

मेचीनगर नगरपालिका–११ स्थित विशाल दाहालको एकतले पक्की घर जङ्गली हात्तीले भत्काएको छ ।

हात्तीको आक्रमणबाट शरणार्थीको मृत्यु

मंसिर ०६ गते बुधबारको राशिफल

इजरायल-हमासबीच चार दिने युद्धविराम

Leave a comment

Your email address will not be published. Required fields are marked *