२०८१ कार्तिक ६, १२:२३

विश्वकप छनोटमा आज नेपाल र यमन खेल्दै

५ मंसिर, काठमाडौं ।फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोट अन्तर्गत दोस्रो चरणको दोस्रो खेलमा नेपालले मंगलबार यमनसँग खेल्दैछ ।

समूह एच अन्तर्गतको यो खेल काठमाडौंको दशरथ रंगशालामा बेलुकी ७ बजे हुने छ ।

नेपालले यमनसँग अहिलेसम्म चार खेल खेलेको छ । तर नेपालले कुनै खेल जित्न सकेको छैन ।

मंसिर ०५ गते मंगलबारको राशिफल

विश्वकप छनोटमा आज नेपाल र यमन खेल्दै

शुरु भयो ‘मेचीप्रेस’ को प्रकाशन

Leave a comment

Your email address will not be published. Required fields are marked *