२०८१ कार्तिक ६, १४:२७

दुर्गा प्रसाईले मङ्सिर ७मा काठमाडौ आउन आह्वान

झापा। राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाऊ महाअभियानका संयाेजक तथा  मेडिकल व्यवसायी दुर्गा प्रसाईले मङ्सिर ७ बाट हुन गईरहेको बृहत नागरिक मुक्ति आन्दोलनमा सहभागी हुन काठमाडौ आउन  आग्रह गरेका छन्।

देशमा तस्कर,माफिया तन्त्र र चरम भ्रष्टाचार बढेको,भारतीय व्यासायीहरुको दादागिरी, बैंक,तथा सहकारीहरुले चरम शोषण गरेको,राज्यले गाँस,बास कपासको सबिधान अनुसार नगरेको,राजनितिक अस्तिरता बढेको लगायत बिभिन्न मागहरु पूरा गर्न आन्दोलनको विकल्प नरहेको प्रसाईले जनाएका छन्।

पछिल्लो समय दुर्गा प्रसाईंले राष्ट्रवादी अभियान चलाउँदै आम मानिसहरुलाई उक्त अभियानमा जोड्ने प्रयत्न गरिरहेका छन्।

 

दुर्गा प्रसाईले मङ्सिर ७मा काठमाडौ आउन आह्वान

अमेरिकाको साझेदार बन्न तयारःसी जिनपिङ

बैङ्कहरूले ब्याजदर घटाए

Leave a comment

Your email address will not be published. Required fields are marked *